दुई वर्ष मन्त्री भइसकेका अधिकांशलाई हटाउने गरी मन्त्रीमण्डल पुर्नगठनको तयारी

काठमाडौं, ११ असोज । दुई वर्ष मन्त्री भइसकेका अधिकांशलाई हटाउने गरी मन्त्रिमण्डल पुर्नगठनको तयारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफलमा यस्तो सहमति बनेको हो ।

विश्वस्त स्रोतका अनुसार दुई वर्ष काम गरेका अधिकांश मन्त्रीहरु हट्ननेछन् । नयाँ मन्त्री क कस्लाई बनाउने भन्नेबारे समेत दुई अध्यक्षबीच छलफल भएको छ । त्यसका लागि मापदण्डमा समेत सहमति समेत बनेको छ ।

मन्त्रिमण्डल पुर्नगठनको तयारीलगत्तै बालुवाटार र खुमलटारमा नेकपा नेताहरुको दौडधुप चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा संकटमा पर्दा आफूलाई सहयोग गर्नेहरुलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

मन्त्रिमण्डल १४ असोज अघि या पछि पुर्नगठन हुनेबारे भने निश्चित छैन । १४ असोजसम्म बामदेव गौतम मन्त्री बन्न पाउने छैनन् । त्यसकारण पनि केही दिन रोक्ने विषयमा समेत दुई अध्यक्षबीच छलफल भएको बुझिएको छ ।


Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago