प्रधानमन्त्री ओलीले किन डाके आकस्मिक मन्त्रिपरिषदको बैठक ?

काठमाडौं, ११ असोज । प्रायः सोमबार नियमित बस्ने गरेको मन्त्रिपरिषद् बैठक आज दिउँसो १२ बजेका लागि डाकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

फाइल तस्वीर

विहानै मन्त्रीहरुलाई बैठकका लागि बालुवाटार डाकिएको बुझिएको छ । मन्त्रिमण्डल पुर्नगठनको तयारी भइरहँदा आज बैठक आकस्मिक रुपमा डाकिनुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री ओलीले पुरै सेट फेर्नेसम्मको प्रस्ताव नेकपा बैठकमा राखेका छन् । अब कुन मापदण्डले मन्त्रिमण्डल पुर्नगठन गर्ने हो भन्ने निष्कर्ष भने निस्किएको छैन ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago