काठमाण्डौ । कोरोना संक्रमण समुदाय सम्म पुगेपछि उपत्यकाका तिनवटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाण्डौ भक्तपुर र ललितपुर जिल्लाहरुमा जारी निषेधाज्ञाले बजार, पसल, सडक सबै सुनसान देखिएका छन । उपत्यकाबासीलाई कोभिड-१९ को महामारी बाट सुरक्षित रहन सरकारले निर्देशन गरेको छ । जारी
निषेधाज्ञा भदौ १७ गते सम्म लम्बाईएको छ ।
निषेधाज्ञा अवधिमा एम्बुलेन्स, दमकल, शव-बाहन, सुरक्षाकर्मी, ईन्धन, ग्याँस, अत्यावश्यक खाद्य पदार्थ, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी रहेका सवारी साधनहरु बाहेक अरु सबै प्रकारका सवारीसाधन आवत जावत गर्न निषेध गरिएको छ ।
निषेधाज्ञाले सुनसान बनेको काठमाण्डौ हेरौ तस्बिरमा :-
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…