टोकियो । नेपाल जानै पर्ने अवस्थामा जापानमा नेपालीहरु अगस्ट ०४ मा नेपाल जान पाउने भएका छन् ।राजदूतावासले एक सुचना जारी गर्दै तत्काल नेपाल नगई नहुने अवस्थाका व्यक्तिहरुलाई तयारीका लागि अनुरोध गरेको छ ।
सुचनाको व्यहोरा यस्तो छ ।
विदेशमा रहेका नेपाली नागरिकहरुलाई नेपाल लैजाने योजना बमोजिम अगस्त ०४, २०२० का दिन नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबाट नेपाल लैजाने तालिका प्राप्त भएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ । नेपाल जानका लागि फाराम भरी नाम प्रकाशित भएका (प्रथम, दोश्रो, तेश्रो उडानमा प्राथमिकता सूचीमा नाम प्रकाशित भई जान नसकेका साथै यस अघि प्रकाशित प्रतिक्षा सूचि (Waiting List) र आज प्रकाशित सूचीमा नाम भएकाहरु समेत) नेपाल जान इच्छुकहरुले निम्नानुसार तयारी गर्नुहुन अनुरोध छ ।
प्राथमिकता सुचीमा परेका नामहरु
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…