बन्दिपाेखराका किसानकाे मकैमा बादर अातंक र किराकाे प्रकाेप स्थानीय चिन्तित

पाल्पाकाे सदरमुकाम तानसेन नजिकैकाे तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरामा बारम्बार खेतबारीका मकैमा बादरले क्षति पुग्याउनुका साथै किराकाे प्रकाेप बढे पछि स्थानीयहरू मकै जाेगाउन नसकिने भन्दै चिन्तित भएका छन ।
अहिले काेराेनाका कारण मानिसहरू कृषि पेशामा उत्प्रेरित भई बाझाे रहेका खेतबारी खनी खेतीपाति गरेको कृषकहरूकाे खेतबारीमा पटकपटक बादरले मकैमा क्षति पुग्याए पछि चिन्तित भएका हुन ।
बन्दिपाेखराकाेबडहरबाेट,जाेगीपानी,भालुवन,जुकिया,तिलाहार,बाजा लगाएत तानसेन १० तेल्घा,अामडाँडा लगाएतका ठाउँहरूमा समेत बादरले मकैमा क्षति पुग्याएकाे छ ।

बन्दिपाेखराकी केशरी माया रानाभाटका अनुसार बादरकाे हुलले दैनिक रूपमा बारीकाे मकै क्षति पुग्याएरकाे बताउनु भयाे । घरमा एउटी बुहारी र अाफु रहेकाे बताउने रानाभाटले घाँस दाउरा गर्न जादा बारीकाे मकै खाएकाे बताउनु हुन्छ । साथै बादरलाई एक्लै लखेट्न पनि नसिकिने बताउनु भयाे ।

त्यस्तै साेही स्थानकि सुमित्रा वि कले पनि बादरले बारीमा फलेका मकै धेरै क्षति गरेकाे बताउनु भयाे । उहाका अनुसार भर्खर घाेगा लागेका मकै क्षति गरेकाे पनि बताउनु भयाे । विकले गाेर्खाली भ्वाइससँगकाे कुराकानी बादरले त मकै खायाे नै किराले फलेका मकैकाे घाेगामा समेत काटेकाे र मकैकाे बिरूवा रितै रहेको बताउनु भयाे ।
त्यस्तै तानसेन १० अामडाडाका सुन्दर बि कले पनि अाफ्नाे बारीकाे मकै बादर क्षति पुग्याएकाे बताउनु भयाे । उहाले भन्नू भयाे अहिले देशमा काेराेनाकाे यस्तो बिषम परिस्थिति छ ,काम पनि पाइदैन खेती किसानी गरेर बसेकाे बेला अहिले धेरै जसाे बारीकाे मकैमा क्षति पुग्याएकाे बताउनु भयाे ।

यसरी धेरै पाल्पाको धेरै भेगहरूमा अहिले बादरकाे अातंक छ । कृषकहरूले मेहनत गरेर लगाएकाे बर्ष भरिकाे मकै बादर र किराकाे अातंकले मेहनत खेर जाने हाे कि भनी किसानहरू चिन्तित छन । मकै बिरूवामा हुदा पनि फैजी किराकाे ,पछि सलह किराकाे प्रकाेपबाट पनि जाेगाइएका मकै अहिले बादरकै कारण स्याहार्न नसकिने हाे कि भनी बताउँछन् ।
पटकपटक यस बिषयमा हामी तानसेन वडा न ११ का वडा अध्यक्ष दामोदर प्रसाद घिमिरेलाई यस्काे नियन्त्रणकाे लागि वडा कार्यालयले के याेजना बनाएको छ भनी प्रतीकृया लिदा

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago