७७ जिल्लामा कोरोना संक्रमण

पाल्पा । नेपालमा ७७ जिल्लामा कोतोना संक्रमण देखिएको छ । रसुवा जिल्लामा कोरोना संक्रमण देखिएपछि नेपालका सबै जिल्लामा पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर थप ५५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा १ सय २० जना महिला र ४ सय ३४ जना पूरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय थपिएका ५५४ सहित देशभर ७७ जिल्लामा गरी १२ हजार ३ सय ९ संक्रमित पुगेको छ । कोशि अञ्चल अस्पतालको ल्यावमा १२,  प्रदेश जनस्वास्थ्य ल्याव विराटनगरमा २ प्रदेश जनस्वास्थ्य ल्याव जनकपुर ३३, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु २२४, नारायणी अस्पताल प्रयोगशाला विरगञ्जमा २ भरतपुर अस्पताल ल्याव चितवनमा २, धुलिखेल अस्पताल ल्यावमा ४, प्रादेशीक ल्याव हेटौडामा ८, पाटन अस्पताल ल्यावमा ६, वीर अस्पताल प्रयोगशालामा ६, त्रिवी शिक्षण अस्पतालको प्रयोगशालामा ८२, प्रदेशिक जनस्वास्थ्य ल्याव रुपन्देहीमा ८५, भेरी अस्पताल नेपालगञ्जमा ६, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९, प्रदेश प्रयोगशाला सुर्खेतमा ७, र सेती प्रदेशीक अस्पताल ल्यावमा ३५ जनाको पुष्टि भएको हो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago