{"source_sid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1593234284762","subsource":"done_button","uid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1593234284750","source":"other","origin":"gallery"}
जापानमा रहेका तर नेपाल फर्किन चाहनेलाई जापानस्थित नेपाली दूतावासले यही जुन ३० (असार १६) भित्र फाराम भरिसक्नुपर्ने जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै छुटेका नेपालीलाई नेपाल ल्याउन फाराम भर्ने समय सीमा तोकेको छ ।
तोकिएको अवधिमा फर्म नभरे पछि अन्य माध्यमबाट चार्टर्ड उडानमा नेपाल आउन पाऊँ भनेमा नपाइने दूतावासको सूचनामा उल्लेख छ ।
तलको लिङ्कमा क्लिक करें फारम विवरण भर्न सक्नुहुनेछ
https://jp.nepalembassy.gov.np/registration-form-for-nepalese-to-return-to-nepal/?fbclid=IwAR0NGm3tvgIo-MTP7SduQW3vBBFq-Vd5rhRDe_MPWO3mzUYzIC2rs-40ZrM
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…