{"subsource":"done_button","uid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592748722038","source":"share_action_sheet","origin":"gallery","source_sid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592823749908"}
पोखरा । गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन । यो संगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा नयाँ संक्रमित थप भएका हुन । शनिबार बिहान थप भएका मध्ये स्याङ्जाका २२, बागलुङका ८ र पुर्बी नवलपरासीका २ जना रहेको निर्देशनालयले जनाएको छ । जस मध्ये ६ जना महिला र २६ जना रहेका छन । थपिएका संक्रमीत अर्जुनचौपारी गाउँपालिकाका मात्रै १९ जना रहेका छन । नवलपरासीको हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका संक्रमीत व्यक्तिहरु आईसोलेसनमा रहेका हुन भने अरु सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ निर्देशनालयले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…