{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1582720003835","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1582720003827","source":"other","origin":"gallery"}
जापान , बीश्वास आचार्य । नवलपुर समाज जापानको दोश्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले सागर कँडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समाजको उपाध्यक्षमा हरी प्रसाद कंडेल , मुक्ती राम खरेल , कृष्ण खरेल , मेघ राज सापकोटा , प्रकाश सापकोटा महासचिबमा सुरेस सापकोटा , सचिव राजु भण्डारी , सह सचिबमा ढुन्डी राज अचार्य , कोषाध्यक्षमा प्रेम कंडेल सह कोषाध्यक्षमा गडेश सापकोटा रहेका छन्। त्यसै गरी सदस्यहरुमा बिष्णु शर्मा , गोपाल प्रसाद सापकोटा , लक्ष्मण सापकोटा चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि NRNA lजापानका अध्यक्ष देबिलाल भण्डारी , बिशेष अतिथी NRNA ICC सदस्य डिपि कन्डेल अतिथिहरुमा सस्थापक अध्यक्ष केशब पौडेल , समाजका ओशाका क्षेत्रीय अध्यक्ष सुरेस सापकोटा , नागोया क्षेत्रीय निबर्तमान अध्यक्ष अर्जुन खरेल रहेकाथिय । कार्यक्रममा प्रमुख अतिथी NRNA जापानका अध्यक्ष देबिलाल भण्डारी र बिशेष अतिथी NRNA ICC सदस्य डिपि कंडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागत निबर्तमान उपाध्यक्षले गर्नु भएको थियो । कार्यक्रम नवलपुर समाज जापानका निबर्तमान माहासचिब प्रकाश सापकोटाले सञ्चालन गर्नु भएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…