काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।उनले दिएको जिम्मेवारीअनुसार नवनियुक्त र जिम्मेवारी बाँडफाँट गरेका मन्त्रीको सूची यस्तो छ ।
नयाँ थप:
१.टोपबहादुर रायमाझी (ऊर्जा),
२. प्रभु साह (शहरी विकास),
३. मणि थापा (खानेपानी तथा सरसफाई),
४.प्रेम आले (वन तथा वातावरण),
५.गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला),
६.जुली महतो (महिला तथा ज्येष्ठ नागरिक),
७.गौरीशंकर चौधरी (श्रम तथा रोजगार)
८. दाबा लामा (युवा तथा खेलकूद),
९. विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)
जिम्मेवारी हेरफेर:
१. हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या),
२. कृष्णगोपाल श्रेष्ठ (शिक्षा)
३. भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन)
४.पद्मा अर्याल (कृषि तथा पशुपंक्षी)
५.शिवमाया तुम्बाहाङफे (भूमि सुधार),
६.लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला),
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…