किसानले पाएनन् अनुदान रकम

गलकोट। किसानलार्ई अनुदानको रकम लिन प्रक्रियागत, प्राविधिकगत ज्ञान तथा समस्याका कारण मुस्किल पर्ने गरेको अनुदान पाए पनि  कागजात मिलाउन नसक्दा कृषि कार्यालयबाटै ठगिनुपरेको उनीहरुको गुनासो

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन म्याग्दीअन्तर्गत बागलुङका तीन जना सुन्तला किसान ग्रिनहाउस बनाउन गतआर्थिक वर्षमा रु १२ लाखका दरले अनुदान पाउने सूचीमा परेका थिए सूचीमा परे पनि अहिलेसम्म रकम नपाएको उनीहरुको गुनासो ती किसानले सुन्तला जोनअन्तर्गत ५० प्रतिशत किसान ५० प्रतिशत सुन्तला जोनको लगानीमा सुन्तलाका बिरुवा उत्पादन गर्नेनेटहाउस निर्माण गर्न अनुदान पाएका थिए    उनीहरुले भुक्तानीमा कार्यालयले ठगेको आफूहरुलाई आरोप लगाएका छन् 

काठेखोला गाउँपालिका का थानेश्वर कँडेलले रु १२ लाखमा ५० प्रतिशत आफ्नो ५० प्रतिशत सुन्तला जोनको लगानीमा सम्झौतागरेको,  दुईवटा आधुनिक नेटहाउस निर्माण गरेको   रु तीन लाख ८१ हजार पाएको जानकारी दिनुभयो रु १२ लाखको काममाराज्यले जम्मा रु लाख बेहोर्छ, त्यसमाथि भुक्तानीमा विभिन्न बाहना गरेर पैसा घटाउँदा ऋणमा डुब्न थालियो”, उहाँले भन्नुभयो, “गतआव जेठ २५ गते सम्झौता गर्ने कार्यालयले असार १५ मै खाता बन्द गर्दा हामी समस्यामा परेका छौँ उहाँले सम्झौताअनुसार टनेलनिर्माण गर्दा रकम कटौती भएको गुनसो गर्नुभयो उहाँका अनुसार दुई नेटहाउसमा अहिले १२ हजार सुन्तलाका बिरुवा तयारी अवस्थामाछन्

जेठमा सम्झौता भएको कार्यक्रम असार २५ मा सम्पन्न गर्दासमेत भुक्तानी घटेर आयो”, किसान कँडेल भन्नुहुन्छ सिगानाका किसानहरिबहादुर क्षेत्रीले रु १२ लाखको योजनामा जम्मा रु एक लाख ६० हजारमात्रै भुक्तानी प्राप्त गरेको जानकारी दिनुभयो कोरोनालेजताततै ठप्प थियो, यस्तो अवस्थामा नेटहाउसका सामग्री माग गर्दा केही समय लागेको थियो”, उहाँले भन्नुभयो, “असार मसान्तभित्रैकाम सक्ने गरी सामग्री घरमा आइसकेको थियो   उहाँहरुले काम नगरेको जनाउँदै रकम कटौती गर्नुभयो उहाँले सम्झौतामा दुईवटानेटहाउस भए पनि अनुदान कटौती भएपछि एकमात्रै बनाउनुभएको एउटा नयाँ अर्को मर्मतसम्भार गरी दुईवटा नेटहाउस रु आठलाखमा निर्माण गरेको भए पनि अनुदान जम्मा रु एक लाख ६० हजार पाउँदा ऋणमा डुबेको उहाँको भनाइ गत जेठ २५ मा सम्झौतागर्न बोलाउने कार्यालयले गत असारको १५ गते नै सम्पन्न खोजेको बताइएको   सुन्तलाका बिरुवामा आत्मनिर्भर बनाउन नेटहाउसनिर्माण गर्ने सुन्तला जोनको लक्ष्य रहेको जनाइएको

यस्तै चार वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट रु २१ लाखको अनुदान कार्यक्रम पाएर तीनवटा नेटहाउस बनाएका बागलुङनगरपालिका१० भकुण्डेका किसान समूहले जम्मा रु पाँच लाख प्राप्त ¥यो अन्य टनेल बनाउँदाको ऋण समूहको थाप्लोमा रहेको दहकृषि किसान समूहका उपाध्यक्ष सुशील थापाले गुनासो गर्नुभयो किसानलाई कृषि कार्यालयले अनुदानको नाममा ठग्दै आएको ”, उहाँले भन्नुभयो, “पहिला कृषि कार्यालयले अनुदानमा ठग्यो, अहिले सुन्तला जोनले अनुदानका नाममा ठग्यो, रु लाख अनुदानमाजम्मा रु १३ हजार दियो, समूहले फर्काइदियौँ

नेटहाउस निर्माणमा प्राविधिकले कमजोरी गरेका कारण केही समस्या भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुन्तला एकाइसुन्तला जोन म्याग्दीका प्रमुख सुधीर थापाले बताउनुभयो प्राविधिक किसानले समयमै सामग्री ल्याउन नसकेको यथार्थ हो, सुन्तलाजोन सञ्चालक समितिले पनि अनुगमन नगर्दा समस्या भयो”, उहाँले भन्नुभयो, “गत वर्षको योजना हो, अहिले प्राविधिक सरुवा भएरगइसके, कोरोनाका कारण हामीले असार १५ सम्म काम सक्ने भनेका थियौँ, त्यतिबेलासम्म गरेको कामको मुल्याङ्कनका आधारमामात्रै भुक्तानी दिएको हो

सञ्चालक समितिलाई सबै अधिकार दिँदा अनुदान वितरणमा समस्या भएका कारण  यस वर्षदेखि  सञ्चालक समितिको अधिकारघटाएको प्रमुख थापाको भनाइ दुवै पक्षको त्रुटि हुनसक्ने जनाउँदै गत आवको कुरा अहिले पूरा गर्न सम्भव नभएको जिकिर गर्नुभयो सञ्चालक समितिले सिफारिस मात्रै गर्ने   अनुगमनपछि मात्रै भुक्तानी दिने गरी परिपत्र आएको उहाँले बताउनुभयो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago