ईन्जाले नोभेम्बर २९ मा ग्लोबल मिडिया कन्फरेन्स गर्ने, तयारी अन्तिम चरणमा

वासिंगटन डिसी नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल(ईन्जा)ले यस बर्ष ईन्जा ग्लोबल मिडिया कन्फरेन्स यही नोभेम्बर २९, २०२०आईतबारका दिन भर्चुअल माध्यमबाट सम्पन्न गर्ने भएको

ईन्जाले गत बर्षबाट नोभेम्बरमा ग्लोबल कार्यक्रम गर्न शुरु गरेको थियो भने हरेक वर्ष मार्चको पहिलो हप्ता आफ्नो वार्षिक उत्सव मनाउनेगर्दछ

यस बर्ष संचार जगतलाई कोविड१९ बाट नेपाल लगायत विश्वभर परेको प्रभाव, यसबाट नेपाली संचारकर्मीमा परेको असर, संचारलेलिएको बदलिंदो स्वरुप संचार अपनाउनु पर्ने कदमहरु जस्ता विषयमा कार्यपत्र प्रस्तुत हुने विद्वान सहभागीहरुबाट यसको समीक्षा हुनेईन्जाका ग्लोबल अध्यक्ष गुणराज लुईटेलले बताउनु भयो

अध्यक्ष लुईटेलका अनुसार यस बर्ष नेपाल, अमेरिका अन्य विश्वबाट दर्जनौं नेपाली पत्रकारहरु यस भर्चुवल सम्मेलनमा सहभागीहुनुहुनेछ।

यस कार्यक्रममा नेपाली पत्रकारितामा लामो समय अनुभव हासिल गरिसक्नु भएका खोज, अनुसन्धान, रेडियो पत्रकारिता तथाप्राध्यापनमा संलग्न वरिष्ठ पत्रकार घमराज लुईटेल एवं हाल डायस्पोरामा रहनुभएकी वरिष्ठ पत्रकार  विष्णु शर्माले कार्यपत्र प्रस्तुत गर्दैहुनुहुन्छ

वरिष्ठ पत्रकारद्वय लुईटेल एवं शर्माका कार्यपत्रहरु माथि वरिष्ठ पत्रकारहरु तारा बराल, तीर्थ कोईराला, बन्दना राणा, बविता बस्नेत, तारानाथ दाहालले अतिथिको रुपमा समीक्षा गर्नु हुनेछ भने पत्रकारहरु नीतु पंडित, कृष्ण ढुंगाना, मीरा राजभण्डारी अमात्य लगायतलेकन्टेण्ट समीक्षा गर्नु हुनेछ

अमेरिकाको प्रसिद्ध संचार सम्बन्धी संस्था सोसाईटी अफ प्रोफेशनल जर्नालिष्ट(यसपीजे)का अध्यक्ष म्याथ्यु हलले अमेरिकामा भएकोसंचारकर्म, यसका माध्यम अन्य विविध पक्षमा जानकारी दिने कुरा भईरहेको ईन्जाले जनाएको यस्तै विभिन्न अमेरिकी संचारमाध्यमहरुलाई पनि निम्ता दिइएको जनाइएको

कार्यक्रममा अतिथीको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस युनियन प्रेस संगठन, नेजाका अध्यक्ष वाप्रतिनिधिहरुले पनि सहभागिता जनाउनु हुनेछ यस्तै नेपालका सवै क्षेत्र धेरै जिल्लाबाट पनि पत्रकारहरु जुम कन्फरेन्समा जोडिनु हुनेछ

कार्यक्रम संचालनको मोडल अतिथिहरुको उपस्थितिबारेमा सवै तयारी अन्तिम चरणमा पुगेको जानकारी ईन्जा एशियाका अध्यक्ष टंकपन्तले दिनुभयो इन्जा युरोप पनि यस कार्यक्रमको सफलताको लागि खटिरहेको कुरा अध्यक्ष ददी सापकोटाले बताउनु भएको भनेइन्जा क्यानडा, कोरिया, ईन्डिया अस्ट्रेलियाबाट पनि पत्रकारहरु जोडिने तयारीमा रहनु भएको छ। यस्तै जापानबाट पनि उल्लेख्यपत्रकारहरू सहभागि हुने तयारी रहेको ईन्जा जापानका अध्यक्ष तथा एसिया च्याप्टर उपाध्यक्ष आनन्द कोइरालाले जानकारी दिनुभयो

सम्मेलनको लक्ष्य उद्देश्यमाथि थप प्रकाश पार्दै कार्यक्रम संयोजक ईन्जा बरिष्ठ उपाध्यक्ष विष्णु शीतलले यो मिडिया कन्फेरेन्समाप्रस्तुत कार्यपत्र एवं यसको समीक्षाको विस्तृत प्रतिबेदन पुस्तकको रुपमा तयार हुने अमेरिका अनि नेपालका विभिन्न निकायमाअभिलेखको रुपमा राखिने जानकारी गराउनु भयो।

उहाँले कार्यक्रम अमेरिकाको समय साप्ताहिक विदाको दिन आईतबार विहान बजे, नेपालमा साँझ :४५ बजे युरोपमा :३० बजेदिउंसो तथा जापानमा राती ११ बजेको समयमा हुन गईरहकोले ब्यापक सहभागिता जनाउन ईन्जाले अनुरोध गरेको

सम्मेलनको ब्यवस्थापन हेरिरहनु भएका महासचिव शिव विष्टले ईन्जाको संस्थागत विकासमा आइपर्ने चुनौतिलाई बुकावला गर्दैसंसारभरिका संचारकर्मीको साझा संस्थाको रुपमा विकास गर्न यो सम्मेलनले योगदान दिने बताउनु भयो उपाध्यक्ष किशोर सापकोटालेकार्यक्रमलाई छोटो चुस्त बनाउन टिपोट रिपोर्ट टीमसंग काम गरिरहेको बताउनु भयो

ईन्जाका संरक्षकद्वय वरिष्ठ पत्रकार राम खरेल वरिष्ठ पत्रकार योगेश उपाध्यायले सफलताको शुभकामना दिनु भएको

ईन्जाका संचार संयोजक विजय थापाले गत साल स्थलगतमा भएको भन्दा पनि सशक्त रुपमा प्रचार प्रसार गर्न ईनेप्लिज अन्यमिडिया पार्टनरहरुसंग कुरा भैरहेको बताउनु भयो

न्यूयोर्कबाट कार्यसमिति सदस्यहरु भुपेन्द्र थापा, तारा भट्टराई, ज्योतिकुमार श्रेष्ठले धेरै साथीहरुको सहभागिता रहने बताउनु भएको

यसै गरी ईन्जाले हाल नेपालमा कोरोनाबाट आर्थिक समस्यामा परेका करीब ८० जना पत्रकारहरुलाई पहिलो चरणमा लेखन वृत्ति मार्फतसहयोग पुर्याइरहेको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago