राउटे सुरक्षा कोष’ स्थापना हुने

कर्णाली प्रदेश सरकारले राउटे समुदायको सुरक्षाका लागि कोष निर्माण गर्ने भएको राउटे समुदायका लागि लत्ताकपडा, आवास   पोषणयुक्त खानेकुरा  व्यवस्थापन गर्न प्रदेश सरकारले कोष निर्माण गर्ने भएको हो

सुर्खेतको चिङ्गाड गाउँपालिका देउरालीस्थित राउटे बस्तीमा शनिबार सामूहिक भोजन गराउँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीमहेन्द्रबहादुर शाहीले यस्तो घोषणा गर्नुभएको हो कोषबाट प्रदेश सरकारले प्रतिव्यक्ति मासिक रु दुई हजार उपलब्ध गराउनेछ

फोटो फाईल

सङ्घीय सरकारले सामाजिक सुरक्षाबापत प्रतिव्यक्ति मासिक रु तीन हजार प्रदान गर्दै आएको प्रदेशले प्रदान गर्ने रकम सीधैव्यक्तिका हातमा पार्नाको साटो दैनिक उपभोग्य सामग्री   आवास व्यवस्थापनमा खर्च गरिनेछ कर्णालीका जङ्गलमा फिरन्तेजीवनयापन गर्ने सो समुदाय दक्षिण एशियाकै लोपोन्मुख आदिवासीमा पर्छ   हाल ४६ घरधुरीमा १५३ राउटे छन्

मुख्यमन्त्री शाहीले राउटे जातिको संरक्षणका लागि सरकारीस्तरमा प्रतिष्ठान गठन गरिने बताउनुभयो राउटे जाति कर्णालीका गहनाहुन्, हामीले गर्व गर्नलायक समुदायको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध ”, उहाँले भन्नुभयो, “राउटेको जीविकोपार्जनमा मद्दत पुग्ने गरीकोष निर्माणका साथै उपयुक्त संरचना निर्माण गरिने सामूहिक भोजन कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावल   भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी पनि सहभागी हुनुहुन्थ्यो मन्त्री रावलले राउटेले माग्न नपरोस् भन्नेमा आफूहरु सचेतभएको बताउनुभयो उहाँले सामुदायिक वनसंँग सहकार्य गरेर राउटे जातिको सीप   कलालाई संरक्षण गर्न सकिने विचार व्यक्तगर्नुभयो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago