सुत्केरी महिला बोकेको ट्याक्सी दुर्घटना, एकको मृत्यु ।

धादिङ । धादिङमा सुत्केररी बोकेको ट्याक्सी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । कालुपाण्डे राजमार्ग अन्र्तगत धादिङ्गको सिद्धलेख गाउँपालिका ६ तिरतिरे धारोमा सुत्केरी महिला वोकेको ट्याक्सी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा धादिङ्ग जिल्ला खनियाबाँस गाउँपालिका वस्ने वर्ष ५० वर्षीया विन्दु तामाङ्ग रहेको प्रहरीले जनाएको छ । ट्याक्सीमा सवार थप ४ जना घाइत भएको र उनीह लाई उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले बताएको छ ।

बिहीबार राति करिब वेलुका १० वजे काठमाण्डौबाट धादिङ्ग तर्फ आउदै गरेको बा १ज १२६२ नम्वरको ट्याक्सी राजमार्गबाट करिव १ सय मिटर भन्दा तल थोपलखोलामा खसेको हो ।

अविरल वर्षाको कारण केही महिना देखी भत्किएको साघुँरो सडकबाट दुर्घटना भएको प्राम्भिक अनुसन्धानले देखाएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago