श्रीनगर लायन्स क्लबले अमर नारायण मन्दिर परिसरमा वृक्षरोपण ।

सन्ताेष गहतराज , पाल्पा ।  श्रीनगर लायन्स क्लबको आयोजना शनिबार   तानसेनको अमर नारायण  मन्दिर  परिसरमा वृक्षारोपण  कार्यक्रम  सम्पन्न  गरेको  छ । क्लबले चाप, तेज पात र सल्ल गरि करिब ४० वटा  बिरुवा  राेपेकाे छ । कार्यक्रमका प्रमुख  अतिथि  डिसटृक्त चिफ सुशील  प्रधानले अहिले क्लबले  डिस्टृक्त गभर्नर  शम्भु  नकर्मीको अह्वानमा  जुन २० / श्रावण १० गते  २०७७ मा देशभर  बाताबरण  बचाउ  नाराका साथ अगाडि बढेको बताउदै साेही अनुसार  याे  वृक्ष राेपण कार्यक्रम  गरिएको  बताउनु  भयो ।

प्रधानले रोपिएको  बिरुवाको संरक्षन गर्ने  पनि  बताउनु भयाे । कार्यक्रममा एड भाइजर तथा प्रदेश  सभासद डाक्टर  पुरन मान बज्राचार्य  र नारायण  मन्दिर  ब्यब्स्थापन समितिका अध्यक्ष  नारायण  कोइरालाले क्लबले एेतिहासिक स्थानमा बिरुवा  रोपेकाेमा धन्यवाद   दिदै राेपिएका बिरुवा हुर्काउन  पनि आग्रह  गर्नु भयो । कार्यक्रमका उपाध्यक्ष  यादव  सिह कार्कीकाे स्वागत , सचिब  कपिल  कृष्ण कार्कीकाे सञ्चालन र क्लबका अध्यक्ष  तारा कुवरको सभापतित्वमा  मा भएको  थियो । सो अबसरमा क्लबका पदाधिकारी  वार्ड  नम्बर  २ का जनप्रतिनिधि  नारायण  युवा क्लबका पदाधिकारीहरुको सहभागिता रहेको  थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago