काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वोच्च अदालतको पछिल्लो विवादित फैसलालाई लिएर सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक सञ्जाल ट्वीटर मार्फत एक सानो प्रतिक्रिया दिँदै न्यायालयप्रति आम नागरिकको विश्वास नरहेपछि राज्य संकटमा पर्ने बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका छन् ‘जब न्यायालयप्रतिको आम नागरिकको विश्वास डगमगाउन थाल्छ तब राज्य सङ्कटमा पर्छ ।’
श्रीमतीको हत्याको अभियोगमा जन्मकैद सजाय भोगीरहेका सशस्त्र प्रहरीका पुर्व डिआईजी रञ्जन कोइरालाको सजाय कम गर्ने सर्वोच्चको फैसला प्रति सडक तथा समाजिक सञ्जालमा देखिएको जनआक्रोशको प्रतिक्रिया स्वरुप पूर्वराजा ज्ञानेन्द्र शाहले यस्तो ट्वीट गरेका हुन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…