परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी समकक्षी माइकल पोम्पेओबीच बुधबार दिउँसो टेलिफोनमा कुराकानी भएको छ।
कोरोना महामारीको सन्दर्भमा दुई देशले भोगेका अनुभव साटासाट भएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । संवादका क्रममा नेपालमा रहेका अमेरिकी नागरिकलाई नेपाल सरकार गरेको संरक्षणमा विदेशमन्त्री पोम्पेओले प्रसंशा गरे ।
कुराकानीका क्रममा दुई मन्त्रीहरुले एकअर्काे देशमा कोरोनाका कारण ज्यान गुमाउनेप्रति समवेदना व्यक्त गरेका थिए। अमेरिकी विदेशमन्त्री माइकल पोम्पेओले भविष्यमा पनि नेपाललाई सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
नेकपाभित्रै एमसिसिलाई लिएर विवाद भइरहेको बेला भएको टेलिफोन कुराकानीलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…