कोविड्-१९ को नभएर पतञ्जलिलाई रोग प्रतिरोधात्मक क्षमता, खोकी र ज्वरोको लागि लाइसेन्स

उत्तराखंड आयुर्वेद विभागका एक अधिकारीका अनुसार योग गुरु रामदेवको पतञ्जलि आयुर्वेदले कोविड्-१९ को उपचारका लागि कसरी अनुमति प्राप्त गर्‍यो भन्ने विषयमा एक पत्र काटिएको छ ।

एएनआई एजेन्सी संग कुरा गर्दै अधिकारिले भने ‘आयुर्वेद विभागले पतञ्जलिलाई रोग प्रतिरोधात्मक क्षमता, खोकी र ज्वरोको लागि मात्र लाइसेन्स दिएको छ’। जून १० मा पतञ्जलिको आवेदन अनुसार हामीले जून १२ मा उनलाई इजाजत पत्र जारी गर्‍यौं। उनीहरूले कोरोनाभाइरसको उल्लेख गरेनन, हामी केवल रोग प्रतिरोधक क्षमता, खोकी र ज्वरोको लागि अनुमति पत्र स्वीकृत गरेका थियौं।”

हामीले उनीहरूलाई कोविड्-१९ को उपचारको लागि आयुर्वेदिक उपचार दाबी गर्ने औषधि बनाउनको लागि अनुमति कसरी प्राप्त गरेको भनेर प्रश्न गरेका छौ ।

यसै बिच आयुर्वेद, योग र प्राकृतिक चिकित्सा मन्त्रालयका केन्द्रीय राज्यमन्त्री श्रीपद नायकले “पतञ्जलिले बुझाएको प्रतिवेदनको मन्त्रालयले समीक्षा गरिसकेपछि आफ्नो धारणा स्पष्ट पार्ने” भने ।

श्रोत: एजेन्सी

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago