अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण २ जनामा पुष्टि

पाल्पा । अर्घाखाँची जिल्लाका दुई जनामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टि भएसंगै अर्घाखाँचीमा पहिलोपटक कोरोना देखिएको हो । अर्घाखाँची जिल्लाबाट प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएका १७८ नमुना मध्ये १७१ जनाको कोरोना परिक्षण भएको प्रादेशिक जनस्वास्थ प्रयोगशाला प्रदेश ५ ले जनाएको छ । परिक्षण भएका नमुना मध्ये १६९ जनाको नेगेटिभ र २ जनाको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । बाकी ७ जनाको भने परिक्षण हुन बाकी रहेको जनस्वास्थ प्रयोगशालाले जानकारी दिएको छ ।
संक्रमितहरु पाणिनी गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ब्यक्ति भएको बुझिएको छ । यो सँगै अर्घाखाँचीमा त्रास बढेको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago