पाल्पा । कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमितको मृत्यु भएर दाहसंस्कार पनी भैसके पछि कोरोना संक्रमण पुष्टि भएको हो । बाराको करैयामाई गाउँपालिका – ७ स्थितका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । त्यही दिन उनका आफन्तले लगेर अन्त्येष्टि गरेका थिए । कोरोना संक्रमितको मृत्यु भएर पनि दाहसंस्कार भैसकेको ८ दिनपछि पुष्टि भएको छ । कोरोनाका सङ्कास्पद बिरामिको मृत्युु पछि उनको परिवारलाई जिम्मा दिनाले समुदायमा त्रास फैलिएको छ ।
यसैगरी सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । ६ जना थपिए संगै सन्क्रमितको कुल ६८१ पुगेको छ भने । आज संक्रमण पुष्टि भएका व्यक्तिहरू १० देखि ३२ वर्षका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार सम्म कोरोनालाई जितेर निको भई १११ जना घर फर्किएका छन ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…