तिनाउ वडा नं ५ काेलडाँडामा दाेस्त्राे चरणकाे राहत वितरण संकटकाे बेला सरकार आयो भनी स्थानीय खुशी ।

सन्तोष गहतराज,पाल्पा बैशाख ,पाल्पाको तिनाउ गाउँपालिका वडा नं ५ काेलडाँडाले काेराेना भाइरस संक्रमण राेकथामकाे लागि गरिएको बन्दाबन्दीकाे कारण समस्यामा परेका अति विपन्न वर्गका नागरिकहरूकाे लागि दाेस्त्राे चरणको राहत वितरण कार्य सम्पन्न गरेको छ ।

गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरकाे उपस्थितिमा वडा न ५ का करिब २०० जना विपन्न परिवारलाई २० किलाे चामल(प्रती परिवार) वितरण गरिएको हाे । तिनाउ गाउँपालिकाकाे रूपैयाँ १ लाख तथा सत्यवती चुन उत्खनन प्रा लीकाे १ लाखले राहत सामान खरिद गरी वितरण गरेकाे वडा नं ५ का वडा अध्यक्ष दल बहादुर दर्लामीले बताउनु भयाे ।राहत सामाग्री वडा न ५ काे काेलडाँडा, विस्कुनडाँडा, मरामकाेट,चरचरे,चाैबिस माईल तथा वडा नं ४ काे वारीडाँडा र जाल्माघाटका विपन्न परिवारलाई वितरण गरिएको थियो । गाउँपालिका अध्यक्षओम अाेम बहादुर घर्ती मगर र सत्यवती चुनढुङ्गा खानी प्रा लीका व्यवस्थापक रूक बहादुर थापाबाट राहत सामाग्री वडालाई हस्तान्तरण गरि वडा समिति,वडा पाटी प्रतिनिधि,टाेल विकास सस्थाका संयाेजकहरू सहितकाे बैठकले विपन्न परिवार छनाेट गरी राहत वितरण गरिएको युवा समन्वय समिति तिनाउका संयाेजक प्रेम श्रेष्ठले गोर्खालीभ्वाईस सँगकाे कुराकानीमा बताउनु भयाे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago