काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी सम्हालेका छन् । शुक्रवार उनले सो जिम्मेवारी सम्हालेका हुन् । यसअघि महानगरीय अपराध महाशाखाका प्रमुख रहिसकेका थापाले नयाँ जिम्मेवारीले आफूलाई उत्साहित बनाएको बताए ।
‘कानूनको परिधिमा रहेर, संगठनको इज्जत राखेर उच्च मनोबलका साथ काम गर्नेछु,’ जिम्मेवारी सम्हालेपछि थापाले भने । सीआईबीमा यसअघि निरजबहादुर शाहीले प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनी सरूवा भएर प्रहरी केन्द्रीय कार्यालयमा गएपछि सीआईबीको जिम्मेवारी थापाको काँधमा आएको हो
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…