१२ वैशाख कैलाली । सुदूरपश्चिम प्रदेशका ९ जनामा र्यापिड डाइग्नोस्टिक (आरडिटी) टेस्ट रिपोर्ट पोजेटिभ देखिएकाे छ। १० हजार २०४ जनामा गरिएको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ ।
बाजुरा, कैलाली कञ्चनपुर र दार्चुलामा दुई-दुई जना तथा अछाममा एक जनामा पोजेटिभ रिपोर्ट आएको स्वास्थ निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए । ९ जना मध्ये ६ जनाको पीसीआ परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनले बताए ।यो अवधिमा दुई हजार ६६५ पीसीआर परीक्षण गरिएकोमा पाँच जनामा संक्रमण भएको पुष्टि भएको थियो । ती मध्ये चारजना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…