चितवन समाज जापनको आयोजनामा जापानका सक्रिय संघ सस्थाहरु बिच अन्तकिर्या कार्यक्रम सम्पन्न । भिडियो फिचर ।

जापान , विश्वास आचार्य । NRNA जापानको सहयोगमा पत्रकार महासंघ जापान शाखाको संयोजकमा आयोजित ” जापान स्थित क्रयाशिल सबै नेपाली संघ सस्थाहरुको नेतृत्व र दावित्व “ भूमिका बिषयक छलफल अन्तकिर्या तथा चिया पान कार्यक्रम चितवन समाज जापानको आयोजनामा जापनको टोकियोमा सम्पन्न भएकोछ ।  

कार्यक्रम चितवन समाजका अध्यक्ष राजन कुमार श्रेष्ठ को सभापतित्तो सम्पन्न कार्यक्रमको सन्चालन पत्रकार राजन गौतमले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लाई समाजका बरिस्ठ उपाध्यक्ष अर्जुन अधीकारी ले स्वागत मन्तब्बे बाट स्वागत गर्नुभयो । कार्यक्रममा जापान मनि एक्पेरेसका अध्यक्ष ओम गुरुङ , पत्रकार महासंघ जापानका अध्यक्ष मोहोन घले , NRNA जापानका अध्यक्ष देबिलाल भण्डारी , गुल्मी समाज जापानका अध्यक्ष शालिकराम भण्डारी , प्रबासी नेपाली एकता मंचका अध्यक्ष हबल चन्द्र लामा चितवन समाजका सल्लाहाकार भूषण घिमिरे जापान स्थित क्रयाशिल सबै नेपाली संघ सस्थाहरुको नेतृत्व र दावित्व “ भूमिका बिषयक कुरामा आफ्नो बिचार हरु राख्नुभयो । उपस्थित सबै अध्यक्ष तथा प्रतिनिधि हरुबाट सुझाब लिदै आयोजक सस्था चितवन समाज जापानका अध्यक्ष राजन कुमार श्रेष्ठ ji ले उपस्थित सबैलाई धन्यवाद बेक्तगर्दै आगामी दिनमा सबैको सहयोग र सहकार्यमा अधी बढ्ने बताउनुभयो ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago