सुनको मूल्य रु एक हजार ८०० ले ह्रास

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको सोमबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबारभएको छापावाला सुन आज रु एक हजार ८०० ले ओरालो लागेको हो

यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको सोमबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ८०० मा कारोबारभएको थियो

यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको सोमबार चाँदी प्रतितोला रु एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोलारु ३० ले ओरालो लागेर रु एक हजार १८० मा कारोबार भएको

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago