अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

बागलुङ नगरपालिका वडा नं खनियाबास,  सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक कालीगण्डकी किनारमा रहेको बस्ती माझीसमुदायको हो  विसं २०४८ तिर बागलुङपोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घरपाएका छन्

विस्थापित परिवारका पुस्ताँैं पुराना घर फेरिए तर संस्कार भने फेरिएका छैनन् दशैंँमा माझी समुदायमा एउटा अनौठो परम्परा दशैंँको विशेषता जमरा माझी समुदायले शिरमा लगाउँछन् तर आफ्ना घरमा स्थापना नहुने मान्यता

दशैंँका अक्षतासँग जमरा लगाउने तर आफ्ना घरमा घटस्थापनामा राख्ने चलन भने छैन हाम्रा परम्परा यस्तै हो भन्ने किंवदन्ती , मैलेजान्ने भएदेखि जमरा घरमा राखिएको छैन, मागेर लगाउने चलन ’, माझी बस्तीका ३३ वर्षीय कृष्ण माझीले भन्नुभयो आफू जान्नेबुझ्नेभएदेखि दशैँको टीका लगाए पनि जमरा राखेको थाहा नभएको उहाँ बताउनुहुन्छ

माझी दशैँको दिन टीकाजमरा लगाउँछन् तर जमरा मागेर यस वर्ष दशैँमा पनि खनियाबासको माझी समुदायले कसैका घरमा झमराराखेका छैन माझी समुदायमा परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिएका छन् माझी समुदायमा अन्यत्र बस्नेले भने जमराराख्छन् माझी भए पनि हाम्रो माइत जमरा राख्नुहुन्छ,’ स्थानीयवासी फूलकुमारी माझीले भन्नुभयो, ‘खै कुन्नि किन हो, यहाँ जमरानराख्ने चलन रहेछ ’ ‘जिजुबाजेको पालामा जमरा राख्थे रे, कुन्नि के हो नराम्रो घटना भएपछि राख्न छाडेको भन्ने सुनिन्छ’, उहाँलेथप्नुभयो, ‘खनियाबास मालढुंगामा बस्ने माझीहरुले घरमा जमरा नराख्ने चलन रैछ

अर्काका घरबाट जमरा लिएर भए पनि लगाउने, मीठो खाने नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा जिजुबाजेकापालादेखि नै दशैंँका लागि जमरा राख्न छाडिएको ६७ वर्षीय सोमबहादुर माझीको भनाइ

जुन वर्ष जमरा राख्यो त्यस वर्ष घरकी कन्याको मृत्यु भएपछि जमरा राख्न छाडिएको किंवदन्ती ’, उहाँले भन्नुभयो, वर्षैपिच्छे जमराराख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको हो रे दशैंँ मनाउन छाडिएन, त्यसकालागि जमरा चाहियो, अरुलाई मागेर भए पनि दशैं चाहिँ मनाइन्छ अन्यत्रका माझी समुदायले भने जमरा आफ्नै घरमा राखेर दशैँमालगाउने गरेको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago