चण्डेश्वरी र पलाञ्चोकमा प्रवेशद्वारबाट नै दर्शन र पूजा

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नं चण्डेश्वरीस्थित चण्डेश्वरी मन्दिर प्रवेश गर्ने मूलद्वारमा नै सूचना टाँसिएको , ‘जिल्लाप्रशासन कार्यालयको अत्यन्त जरुरी सूचना एकातिर संक्रामक रोगको डर, अर्कातिर जिप्रकाले शक्तिपीठ मन्दिरमा प्रवेश निषेधगरेको सूचना प्रवेशद्वारमा नै टाँसेपछि हिजोआज मन्दिरमा दर्शन गर्न जानेहरु मूल प्रवेशद्वारबाट नै दर्शन पूजा गरी फर्कने गरेका छन्

जिप्रकाले विषम परिस्थितिमा  बडादशैंँमा घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरका साथै स्थापना गरिनेदुर्गाभवानीको पण्डालमा समेत सर्वसाधारणको भीड अत्यधिक भई कोरोना संक्रमणको सम्भावित जोखिम हुने भएकाले सर्वसाधारणलाईप्रवेश निषेध गरेको  

फोटो फाईल

विगत दशैंँमा मन्दिर परिसरमा दर्शनार्थीको ठूलो घुइँचो हुने गरेको थियो अहिले कोरोना भाइरस संक्रमणजोखिमका कारण प्रवेशमा निषेध गरिएपछि बाहिरबाट नै दर्शन गर्ने ब्यवस्था मिलाइएको मन्दिरका पुजारी लक्ष्मण कर्माचार्यलेबताउनुभयो हामीले मन्दिरमा गर्नैपर्ने पूजाबाहेक अरु पूजासमेत बन्द गरेका छौंँ’, उहाँले भन्नुभयो मन्दिरमा बनेपा आसपासकाबासिन्दा दर्शन गर्न जाने गरेका छन्

त्यसैगरी  पाँचखाल नगरपालिका वडा नं पलाञ्चोकमा रहेको प्रसिद्ध एवं ऐतिहासिक  पलाञ्चोक भगवती मन्दिरमा हरेक वर्षराष्ट्रपतिबाट महाअष्टमीमा  पूजा दर्शन गरेकामा यस वर्ष भ्रमण स्थगन भएको  वडाध्यक्ष किरण श्रेष्ठले बताउनुभयो सर्वसाधारणदर्शनका लागि आए पनि बाहिरबाट नै दर्शन गरी फर्कने गरेको बलिपूजा पूर्ण रुपमा निषेध गरिएको उहाँको भनाइ यसअघि पनिबन्दाबन्दीपछि मन्दिरमा यस वर्षको वैशाख पूर्णिमामा लाग्ने पूजा जात्रा स्थगन गरिएको थियो

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago