व्यास नगरपालिकाको आन्तरिक आम्दानी चार करोड

तनहुँको व्यास नगरपालिकाले तीन महिनाको अवधिमा रु चार करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको

चालु आर्थिक वर्षको असोज मसान्तसम्म नगरपालिकातर्फ रु तीन करोड १६ लाख ८६ हजार जग्गा रजिष्ट्रेशन दस्तुरबापत रु ८५लाख आन्तरिक आम्दानी भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो नगरपालिकाले गत आर्थिक वर्षमालक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको थियो कोभिड१९ को प्रभावका कारण गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु करोड कम राजश्वसङ्कलन भएको थियो गत आर्थिक वर्षमा रु १६ करोड लाख ९६ हजार राजश्व सङ्कलनको लक्ष्य थियो

फोटो फाईल

नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु १६ करोडको आन्तरिक आम्दानीको लक्ष्य लिएको थियो आन्तरिक राजश्वतर्फसम्पत्ति, मालपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग करलगायतबाट रु करोड २६ लाख ८८हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाई, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्याङ्कन, अन्य प्रमाणित, स्थानीय वातावरणशुल्कबाट रु एक करोड ७८ लाख ७२ हजार, दस्तुरतर्फ दर्ता नवीकरण, घरनक्सा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट रु दुईकरोड ६४ लाख ६० हजार, दण्ड जरीवानाबाट रु दुई लाख, घरभाडा, मेशनरी उपकरण भाडा, लिलाम बिक्री, परीक्षा, विविध फारम तथाअन्यबाट रु दुई करोड २७ लाख ८० हजार आम्दानी गर्ने लक्ष्य लिएको

दुई सय १९ घरमा जस्तापाता राखिने

सुरक्षित नागरिक आवास कार्यक्रममार्फत् नगरपालिकाका सय १९ घरमा खरको छाना हटाइने भएको खरको छानो हटाएरजस्तापाताको छानो छाउन नगरपालिकालाई बजेट प्राप्त भएको

उक्त कार्यका लागि लाभग्राही छनोट गर्ने तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो व्यास नगरपालिका का ९५, व्यास नगरपालिका देखि तथा देखि १४ सम्मका वडाका सय १९ कच्ची घरमा छानाछाउनका लागि प्रति घर रु ५० हजारका दरले रकम प्राप्त भएको खरको छानो भएका लाभग्राही छनोटका लागि दश दिनको म्यादराखेर सूचना प्रकाशित गर्ने तयारी गरेका छौँ,” उहाँले भन्नुभयो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago