काठमाडौं, ८ असोज । नेपाल वायु सेवा निगमले नौ ठाउँमा नियमित उडान शुरु गरेको छ । कोरोना भाइरसको रोकथामका लागि आन्तरिक उडान बन्द गरिएकोमा सरकारले खेल्ने निर्णय गरेपछि निगमले विभिन्न नौ ठाउँमा उडान गर्न थालेको हो ।
निगमले काठमाडौंबाट रुकुम, भोजपुर, दाङ्ग, फाप्लु, थामखर्क, ताप्लेजुङ्ग र खानीडाँडा तथा नेपालगञ्जबाट रुकुम, जुम्ला र बाजुरामा उडान पुनः सञ्चालन गरेको हो । अहिलेलाई ती क्षेत्रमा उडान हप्ताको एक देखि तीन दिनमात्र सञ्चालन गरिने नेपाल एयरलाइन्सले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…