काठमाडौं । त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो सातादेखि गर्ने भएको छ । डिन कार्यालयले शुक्रबार सूचना जारी गरेर सो जानकारी गराएको हो ।
त्यस्तै, स्नातक प्रथम, दोस्रो, पाँचौँ तथा सातौँ तहका सेमेष्टर परीक्षा भदौ तेस्रो साता सञ्चालन गर्ने भएको छ । नयाँ परीक्षा तालिका भने सार्वजनिक गरिएको छैन ।
सरकारले लकडाउन खोलेर विश्वद्यिालयहरुका परीक्षा गर्न सकिने निर्णय गरेसँगै ती परीक्षा हुन लागेका हुन् । भदौ १ देखि लामो दूरीको यातायातसमेत सञ्चालन हुने भएकाले परीक्षा सञ्चालन गर्न लागिएको त्रिविले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…