सन्दीपले आफ्नो मूल्य ९० हजार अमेरिकी डलर अर्थात् नेपाली १ करोड तोके

सिजनको क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’को टिम छनोटका लागि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पनि आफ्नो नाम दर्ता गराएका छन् । जसमा सन्दीपले आफ्नो मूल्य ९० हजार अमेरिकी डलर अर्थात् नेपाली १ करोडभन्दा माथि तोकेका छन् ।

आज बुधबार ड्राफ्ट गरिने खेलाडी छनोटमा २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका छन्, जसमा सन्दीप सबैभन्दा महँगो खेलाडीको नम्बर चारमा परेका छन् ।

सबैभन्दा महँगो मूल्य राख्नेमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी छन् । उनले १ लाख ६० हजार अमेरिकी डलर मूल्य राखेका छन् । सन्दीप गत वर्षको सीपीएलमा बार्बाडसबाट खेलेका थिए । यस वर्षको लागि बार्बाडसले ५ खेलाडी आवद्ध गर्न पाउनेछ ।

त्योसँगै जमैकाले ११ जना, सेन्ट किन्टले ६ जना, सेन्ट लुसियाले ५, गुयना अमाजोन वारियर्स र ट्रिन्बागो नाइट राइडर्सले ३-३ जना खेलाडी मात्र आवद्ध गर्न पाउनेछन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago