{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1590328278155","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1590328277959","source":"other","origin":"gallery"}
सन्ताेष गहतराज , पाल्पा । डिप्राेक्स लघुवित्त सस्थाले तानसेन नगरपालिका भित्रका क्वारेन्टाइनमा बसेका नागरिकहरूलाई अत्यावश्यक खाधान्न वितरण गरेकाे छ ।
सस्थाले अहिले काेराेनाकाे संक्रमण फैलिए सँगै मानिसहरू भारत लगाएतका ठाउँहरूबाट क्वारेन्टाइन बसेकाे र उनिहरूलाई दैनिक जीवन यापन गर्न केही सहयाेग पुगाेस भनी खाधान्न हस्तान्तरण गरेकाे जनाएको छ । कार्यबाहक वडा अध्यक्ष गणेश थापाका अनुसार जिरा मसिनाे चामल २५ केजी (१५ बाेरा),चिनी ५ के जी ,अलहर दाल १० केजी,चिया पत्ती १ केजी र नुहाउने साबुन १५ पिस बितरण गरेकाे बताउनु भयाे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…