पाल्पा । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा छपाई गरी अनाधिकृतरुपमा विक्री वितरण नगर्न नापी विभागले आग्रह गरेको छ ।
मुद्रण विभागले प्रकाशन गरेको लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा छपाई गरी अनाधिकृतरुपमा विक्री वितरण गरेमा कारवाही गर्ने बिभागले जनाएको छ । यसरी छपाई तथा विक्री वितरण गरे कानुनी कारबाही हुने विभागले प्रकिशत गरेको सूचनामा उल्लेख छ । नक्सा छाप्नु र विक्री गर्नु दण्डनीय भएको भन्दै विभागले बिना स्वीकृति अनाधिकृत तवरले छपाई र विक्री वितरण नगर्न / नगराउन आग्रह गरेको हो ।
विज्ञप्तिमा स्वीकृत नेपालको (राजनीतिक तथा प्रशासनिक) को छपाई कार्य भइरहेकोले छिटै सर्वसुलभ वितरणमा ल्याइने समेत बिभागले जानकारी गराएको छ ।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…