काठमाडौं, ११ वैशाख ।
काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना संक्रमित ८१ वर्षीय आमा निको भएर घर फर्किएका छन । चैत पहिलो साता बेलायतबाट फर्किए पछि ८१ वर्षीय आमा र ५८ वर्षीय छोरामा कोरोना संक्रमण देखिएको थियो । त्यस लगत्तै उनीहरुलाई ललितपुरस्थित पाटन अस्पतालमा राखेर उपचार गरिएको थियो ।
पाटन अस्पताल भर्ना भएको १० दिनपछि उनीहरू निको भएर डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनिहरुसंगै कोरोनालाई जितेर निको हुनेको संख्या ९ पुगेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…