{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1584940472579","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1584940472553","source":"other","origin":"gallery"}
काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा १० जना भक्तजनलाई मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ।
पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालै पालो प्रवेश गर्न दिने निर्णय गरेको हो। त्यस्तै विद्युतीय शवदाह गृहमा ७ जना भन्दा बढी मलामीलाई प्रवेश गर्न निषेध गरिएको छ।
त्यस्तै गरी पशुपतिनाथको मन्दिरमा गरिने विशेष पूजालाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगत गरिएको छ । त्यस्तै जल अभिषेक गर्दा र बेलुकाको आरतीमा बस्ने भक्तजनहरुलाई अर्को सूचना जारी नभएसम्मका लागि उपस्थित नहुन सूचित गरिएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…