झापा दमकका एक व्यक्तिद्वारा आफ्नै श्रीमतीको हत्या

झापा। झापाको दमक नगरपालिका का ४७ वर्षिय चुडामणि भण्डारीले आफनै श्रीमतीको हत्या गरेका छन्।आइतबार साँझ .३० बजेतिरकमल गाउँपालिका जीवन चोकस्थित आफ्नो खेतीमा गएको समयमा भण्डारीले ३८ बर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाईखुकुरी हतियार प्रहार गरी हत्या गरेका हुन्।खुकुरी प्रहारबाट टिकामायाको घटनास्थलमै मृत्यु भएको छ। घटनापछि हत्यामा संलग्नभण्डारीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए।खुकुरी प्रहार गर्ने भण्डारीकेही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए। श्रीमती अर्कैसँग लागेको शंका गर्दै उनले खुकुरी प्रहार गरेको जनाइएको छ।उनले श्रीमतीसँगै रहेका दमक का ३५ वर्षिय प्रकाशचन्द्र दाहाललाई पनि खुकुरी प्रहार गरेका छन्।

गम्भीर घाइते दाहाललाई उपचारका लागि दमकको एड्भान्स हस्पिटल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिर्तामोडको बिएण्डसीहस्पिटल पठाइएको डिएसपी पण्डितले बताए।टिकामाया प्रकाश धान उठाउन आएका थिए। भण्डारीले शंका भरमा आफ्नै श्रीमतीकोहत्या गरेको प्रहरीले जनाएको छ।

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago