जापान । अर्घाखाँची बाट प्रदेशी भुमी जापानमा आएर पनी नेपालि गित संगीतमा निरन्तर रूपमा लागी लागिरहनु भएका गायक चेतन घर्तिमगरले नेपालीहरुको महान पर्ब बिजयादशमी पावन अबसर पारेर सालैजो गीत बेलौती सार्बजनिक गर्नु भएको छ।
गायक प्रसाद खप्तरी मगरको शब्द लय अनि एरेन्जमा रहेको बेलौती गीत लाई देबि घर्ती र चेतन घर्ती मगरले आवाज दिनु भएको छ। शम्भु चालिसेकाे छायाकन र सुजन शाहिकाे सम्पादन रहेकाे छ । यस गितकाे भिडियाेलाइ चित्र मास्की मगरले निर्देशन गरेको यस गीत मा आरुषी मगर र दिनेश मगरको दमदार अभिनय रहेको छ।साथै यश गीत चेतन घर्ती मगरको अफिसियल युटुब च्यानल (चेतन घर्ती अफिसियल )बाट सर्बत्र बजारमा आएको छ।
भिडियो हेर्नुहोस् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…