पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाको सचिवमा राजेन्द्र विश्वकर्मा नियुक्त हुनुभएको छ । प्रदेश कमिटिको निर्णय अनुसार उहाँ पाल्पा जिल्लाको सचिवमा नियुक्त हुनुभएको हो ।
यस अघिका सचिव गीरबहादुर थापा विरवल लामाे समयदेखि मृगौला तथा सुगर रोगबाट पीडित भएपछि पार्टीको काममा समस्या रहेको थियो । उहाँको स्थानमा विकलाई नियुक्ती गरेको सर्कुलर प्राप्त भएको नेकपा पाल्पाका प्रचार विभाग प्रमुख गुराँस आत्रेयले रानीमहललाई बताउनुभयो । बैठकले सचिव थापाको स्वाथ्यलाभको कामना गर्दै उहाँको योगदानको पार्टीले सदैव कदर गर्ने निर्णय समेत गरेको जानकारी दिनुभयो । थापा अहिले प्रदेश कमिटिकाे सदस्य समेत रहनुभएकाे छ ।नेकपामा अध्यक्ष साविक एमाले र सचिव माआेवादीलाइ भागवण्डा गरिएकाे थियाे ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…