तीन दिन देखि अन्धकार, स्थानीयलाई सास्ती

सन्ताेष गहतराज, पाल्पा । छिनछिनमा अबरुद्ध भैरहने पाल्पाको विद्युतले सास्ती खेपिरहेका बेला बन्दिपोखरा क्षेत्र ३ दिन देखि अन्धकार छ । लगातारको बर्षातका कारण पाल्पाको तानसेन नगरपालिका ११ बन्दिपाेखरा विद्युत अबरूद्व भएको छ । तीन दिन अगाडी देखि परेको पानीका कारण ठाउँठाउँमा बिजुलीका पोल ढलेकाले विद्युत अबरुद्ध भएको हो । समयमै विद्युत मर्मत नहुदा यस क्षेत्रका जनताहरु बत्तिमुनिको अध्यरोमा बस्न बाध्य भएका छन ।

तस्बिर गुगल बाट

बन्दिपाेखराकाे बडहरबाेट, जुकिया, भालुवन, गाबुडाडा, तिलाहार तथा जाेगिपानी क्षेत्रमा विधुत अबरुद्ध छ  ।तानसेन नगरपालिका वडा नम्बर ११ वडा अध्यक्ष दामोदर घिमिरेका अनुसार विगत ३ दिन देखि लगातार परेकाे बर्षातका कारण सम्माेबारीमा पहिराे गएकाे र साेहि पहिराेमा १ पाेल ढलेकाे र अरू २ वटा पाेल जाेखिममा रहेकाेले भाेली देखि पाेल सार्ने र त्यस्लाई मर्मत सम्भार गर्ने जानकारी दिए । यसै बिषयमा प्रतिक्रिया लिदा विधुत कार्यालयका प्रमुख सुशील पाैडेलले भाेली देखि नै साे स्थानमा मर्मत सम्भारकाे कार्य अगाडी बढाउने जानकारी दिए ।

लगातारको बर्षातले पाल्पाको सम्मबारीमा बाटोमाथी बाट खसेको पहिरोले ४ वटा सवारीसाधन पुरिएका थिए । जसमा परी ४ जनाले ज्यान समेत गुमाएका थिए ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago