पाल्पा । देशमा लकडाउन सुरू भए सँगै सबै शैक्षिक सस्थाहरू बन्द छन । यस्ले गर्दा सुचना तथा सञ्चारकाे पहुँच नभएका विद्यार्थीहरू यस्काे मारमा परि पढ्नकाे लागि माध्यम पाइरहेका छैन । पाल्पा केही विद्यालयहरूले विद्यार्थीहरूलाई खुला चाैरमा राखेर पठाउने व्यवस्था गरेका छन । यसै सन्दर्भमा तानसेनकाे देववाणी माविले रेडियो पाठशाखा सुन्न विपन्न विद्यार्थीलाई रेडियो वितरण गरेको छ ।
विद्यालयले रिड नेपालको सहयोगमा रेडियो नभएका ३० जना बिपन्न परिवारका विद्यार्थीहरूलाई रेडियोबाट सञ्चालन भएको पाठशाला सुन्न अभिप्रेरित गर्ने उद्धेश्यले रेडियो वितरण गरिएको छ । उहाँले विद्यालयले लकडाउनको समयमा दुरशिक्षा कार्यक्रम मार्फत शिक्षण, अनलाइन कक्षा, घरदलौ कक्षा लगाएतका माध्यमबाट शिक्षण गर्दै आइरहेको बताउनुभयो । विद्यालयमा विद्यार्थी संख्या नभएर मर्ज हुन लागेको विद्यालयमा नयाँ व्यवस्थापनसँगै अहिले विद्यार्थीको चाप र शैक्षिक गुणस्तर समेत बढेको सहायक प्राचार्य शेषनारायण चालिसेले बताउनुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…