नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

नेपालमा आज ५३८ जनामा कोरोनाको संक्रमण देखिएको छ । आज एकैदिन ५३८ जनामा संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज थप ७६ जना निको भएर घर फर्कदा आज सम्म २ हजार २२४ जना निको भएर अस्पतालबाट डिस्चार्ज हुनु भएको स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने नियमित मिडिया ब्रिफींगमा जानकारी गराएको छ ।

गत २४ घण्टामा ४ हजार ९९५ वटा पीसीआर परीक्षण हुँदा पीसीआरको कुल नमुना परीक्षण संख्या १ लाख ८६ हजार ३६६ पुगेको छ । 

क्वारेन्टाइनमा बस्ने मानिसहरुको संख्या ८५ हजार ८१३ रहँदा आइसोलेशनमा रहेर उपचाररत संख्या ७ हजार ८५१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थप एक जनाको ज्यान गयो :

नेपालमा आज थप १ जना कोरोना संक्रमितको निधन भएको छ । दैलेखका ४५ बर्षीय १ पुरुषको कोरोनाको संक्रमितको आज निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसंगै नेपालमा कोरोना संक्रमण पछि निधन हुनेको संख्या २४ पुगेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago