पाल्पाका समजसेवी तथा बरिष्ठ राजनीतिज्ञ शाक्यको निधन

सन्तोष गहतराज, पाल्पा । पाल्पाका समाजसेवी एवम बरिष्ठ राजनीतिज्ञ चकाेरमान शाक्यको उपचारका क्रममा काठमाडौकाे हरिसिद्वि क्यान्सर हस्पिटलमा निधन भएको छ । तानसेन वडा न ३ निवासी शाक्य नेपाली काङ्ग्रेसका पुर्व नगर सभापति प्रतिद्वन्दी भावना जनपक्षिय नगर प्रमुख उम्मेदवार, सामाजिक अभियान्ताका प्रमुख प्रेरक रहेका थिए । शाक्य नेपाली कांग्रेस पाल्पाका सल्लाहकार, पूर्ब नगर सभापति, वरिष्ठ राजनीतीज्ञ, नेत्रज्योति संघ, तानसेन खानेपानी, लगायतका आधादर्जन संघ सस्थामा नेतृत्व गरेका थिए । पछिल्लो समय काठमाडौंमा क्यान्सरको उपचार भइरहेको थियो । उनको पार्थिव शरीरलाई शनिबार बेलुकीसम्म तानसेन ल्याउने र आइतबार शोक सभा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

शाक्य झण्डै तीन दशक नेपाली कांग्रेस नगर समितिको सभापति रहेका उनी पछिल्लाे समय कांग्रेसका सल्लाहकार थिए । शाक्यकाे निधन पाल्पाली शोकमा छन । शाक्यको निधन भए पश्चात् नेकपा, नेपाली काङ्ग्रेसले दु:ख व्यक्त गरेका छन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago