पाल्पामा पटकपटक विधुत अवरुद्ध, उपभोक्तालाई सास्ती

सन्ताेष गहतराज , पाल्पा बैशाख १०, पाल्पामा दैनिक रूपमा पटक पटक विधुत अबरूद्व हुदाँ सेवाग्राहीले सास्ती पाएका छन । यसरी विधुत अबरुद्ध हुदा पाल्पाकाे सदरमुकाम तानसेन लगाएत अन्य शहरी तथा ग्रामिण भेगका सरकारी तथा गैरसरकारी कार्यालय समेत प्रभावित बनेका छन ।

यसरी विधुत अवरूद्व भएको कारणले यहाँको व्यापार व्यवसाय तथा अन्य नागरिकहरू मर्कामा परेका छन । काेराेना जाेखिम उच्च भएको बेला उधाेग तथा कलकारखाना बन्द भएकाले विधुत खपत कम भएको जनाउदै घरमा खाना पकाउन समेत विधुतकाे प्रयाेग गर्न सरकारले अनुरोध गरेपनि खाना बनाउने समयमा विद्युत हुदा नागरिकहरूले निकै सास्ती भएको बताउछन ।तानसेन ११ बन्दिपाेखरामा रहेको ट्रान्समिटरमा पटक पटक फ्युज जांदा यस क्षेत्रका उपभोक्ता चिन्तित देखिन्छन् । स्थानीय कृष्ण रानाभाट पटकपटक ट्रान्समिटरबाट विधुत अबरूद्व हुदा आफुहरुले सास्ती भोग्नुपरेको बताउछन अर्का स्थानीय मीन सुनारले दैनिक रूपमा बेलुका खाना बनाउने तथा खाना खाने समयमा समेत ट्रान्समिटरबाट विधुत अबरोध हुदा समस्या भएकाे बताउदै थप काम गर्न नपाएको गुनासो गर्छन् । यसरी दैनिक रूपमा विधुत अवरूद्व भई जनगुनासाे बढिरहेको समयमा पाल्पा वितरण केन्द्र  प्रमुख सुशिल पाैडेलले केही दिनयता माैसम खराबीकाे कारण केन्द्रीय प्रणालीमा नै समस्या भएर विद्युत नियमित हुन नसकेको बताउछन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago