मंगलबार परेकाे असिना पानीले पुर्वखाेलामा एक जनाको मृत्यु ।

सन्ताेष गहतराज , पाल्पा , बैशाख १० । पाल्पामा असिनापानीले एक जनाको ज्यान लिएको छ । मंगलवार साँँझ परेको अविरल असिना पानीको कारण पूर्वखोला–४ देवीनगर तल्लो लेमधेमका ७३ वर्षिय वदल सिंह कुँवरको ज्यान गएको छ ।

बाटोमा हिड्दै गर्दा अविरल पानीले कुटेर उनको ज्यान गएको स्थानीयले बताए । पाल्पामा यो असिना पानीले गर्दा कृषकहरूकाे खेतिपातिमा समेत प्रभाव पारेकाे छ । 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago