भबिन्द्र गौतम, १० बैसाख, पाल्पा । लकडाउनको समयमा दिन बिताउन गाह्रो भैरहेको बेला पाल्पाली नाट्यकला साँस्कृतिक समूह भने आफ्ना भेषभुषाका समाग्री मर्मतसम्भारमा लागेको छ । हरेक बर्ष हुने परम्परागत सँस्कृतिक पर्वहरुमा नाट्यकाला मार्फत सँस्कृतिको जगेर्ना गर्ने प्रयोग हुने कपडा, लाखेको मुकुट, कम्मरमा लगाउने धङ्ला, बाध्यबाधनका सामाग्री ढोल, सहनाइ, लगाएत मर्मतसम्भार गरेको हो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…