कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको विजया दशमीकोअवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आगामी शैक्षिक योजना सार्वजनिक गरिएको हो

फोटो फाईल

कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले सरकारबाट पाँच सिट स्नाकोत्तर तहको अध्यापनका लागि अनुमति प्राप्त भएकोजानकारी दिनुभयो प्रतिष्ठानले विश्वविद्यालयस्तरको मान्यता पाएको भन्दै उहाँले आगामी शैक्षिक सत्रमा एमबीबीएसको लागि समेततयारी भइरहेको बताउनुभयो

उहाँले भन्नुभयो, “२०७६ पुस १४ गते प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकबाट लक्षित कार्यक्रमएमडी जनरल प्राटिक्स एण्ड इमरजेन्सी मेडिसिन तीन, एमडी एनेस्थेसिया एण्ड क्रिटिकल केयर एक, एमडी अर्थोपेडिक्स एण्ड ट्रमासर्जरीतर्फ एक सिटको कार्यक्रम अनुमति प्राप्त भएकाले अध्ययन अध्यापन अघि बढ्नेछ व्याचलर अफ नर्सिङ, व्याचलर फार्मेसी, व्याचलर इन क्लिनिकल न्यूट्रिसनसमेत सञ्चालन गरिँदैछ

सरकारले गत साउन ३० गते प्रतिष्ठानलाई स्नातकोत्तर तहको चिकित्सा शिक्षा अध्यापनको अनुमति दिएको थियो प्रतिष्ठानलेसार्वजनिक गरेको शैक्षिक योजनाको प्रतिवेदनअनुसार विसं २०७१ देखि २०७६ सम्म २६४ विद्यार्थी आरक्षित सिटमा भर्ना भएका थिए हालसम्म ५१८ जनाले स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, डिप्लोमा फार्मेसी, ब्याचलर अफ पब्लिक हेल्थ, ब्याचलर अफ मिडवाइफरी अध्ययनगर्दै आएका छन् जसमा स्टाफ नर्स २४० हेल्थ असिस्टेन्ट १९२ जना छन्

रजिष्ट्रार विश्वराज काफ्लेले कोभिड१९ मा प्रतिष्ठानले आफ्नो क्षमता प्रर्दशन गरेको जिकिर गर्नुभयो उहाँले पिसिआर परीक्षणदेखिविभिन्न जिल्लामा चिकित्सक पठाएर गरेको योगदानमा सरकार नागरिकको सहयोग, सद्भावले थप काम गर्ने हौसला मिलेकोबताउनुभयो रजिष्ट्रार काफ्लेले एमडीएमएस कार्यक्रमसहित एमबीबीएस पढाउने तयारी भइरहेको सरकारले पूर्णरुपमा अगाडिबढाउने वचन दिएको बताउनुभयो

एमबीबीएसको तयारी

कर्णालीको स्वास्थ्य क्षेत्रमा अत्यधिक चर्चाका रुपमा रहेको एमबीबीएस कार्यक्रम पनि कर्णालीमा सञ्चालनमा आउने देखिएको योकार्यक्रम अघि बढाउन सरकारले मूल्याङ्कन समिति गठन गरेको चिकित्सा शिक्षा आयोगले एक टोली गठन अगाडि बढाएको टोली मूल्याङ्कनका लागि आउन तयार भएको प्रतिष्ठानले जनाएको

अहिले प्रतिष्ठानमा ६२ विशेषज्ञसहित एमडीएमएस एमबीबीएसलगायत आवश्यक जनशक्ति तयारी भइरहेको फ्याकल्टी अफमेडिसिन, बेसिक साइन्स, पब्लिक हेल्थ फार्मेसी गरी ५२ शिक्षकमा प्रोफेसर ११, एसोसियट प्रोफेसर आठ, एसिस्टेन्ट प्रोफेसर १८, लेक्चर १५ जना रहेको शिक्षाध्यक्ष थापाले बताउनुभयो

फ्याकल्टी अफ नर्सिङ एण्ड मिडवाइफरीतर्फ दुई एसोसियट प्रोफेसर, सात लेक्चर गरी नौ जनाको जनशक्ति रहेको उहाँले बताउनुभयो सरकारले प्रतिष्ठानलाई ३०० बाट ५०० शय्याको बनाउने लक्ष्यका साथ रु सात करोड बजेट विनियोजन गरिसकेको

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक एवं विशेषज्ञ डा सूर्यमान लिम्बूले सङ्कटको बेला यहाँका नागरिकको स्वास्थ्य सुरक्षामा अपेक्षितसेवा प्रवाह गरिएको बताउनुभयो नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईँले प्रतिष्ठान सङ्कटमा आशाकोकेन्द्र बनेको भन्दै थप स्तरोन्नतिका लागि सबैको साथ सहयोग चाहिएको बताउनुभयो

कर्णालीका नागरिकको स्वास्थ्य, आर्थिक तथा सामाजिक उत्थानमा ठूलो भूमिका खेलेको प्रतिष्ठानले पछिल्लो समयमा ब्याचलर अफनर्सिङ साइन्सको पाठ्यक्रम जुम्लामै निर्माण गरेको

अनुसन्धानतर्फ पनि जोड

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य शिक्षा, सेवा अनुसन्धान तीनखम्बे उद्देश्यलाई एकसाथ लैजान थालेको प्रतिष्ठानलेअहिले कर्णालीको स्वास्थ्य सेवा शिक्षाको अनुसन्धानको अध्ययन शुरु गरेको प्रतिष्ठानले आठ वर्ष अघि नैएक डाक्टर, एकसंस्थाको अवधारणा अगाडि बढाइएको थियो

शैक्षिक कार्यक्रम सञ्चालन तथा आवासीय भवन निर्माणका लागि समुदायले ७२२ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धताजनाएको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिनुभयो उहाँका अनुसार ३२२ रोपनी जग्गाप्रतिष्ठानको स्वामित्वमा आइसकेको

sp sp

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago