गाउँभरीका खानेपानी ट्याङ्की जीर्ण

सत्ताइस वर्ष पहिले निर्माण गरिएको खानेपानी आयोजनाको ट्याङ्की चुहिन थालेपछि काठेखोला गाउँपालिका पालागाउँमा  खानेपानीको समस्या भएको खानेपानी जम्मा गर्ने वितरण गर्ने ट्याङ्की चुहिन थालेकाले पालाका १५ अहिले समस्यामा परेका हुन् उक्त पानी ट्याङ्कीमा केही समय पहिले अज्ञात समूहले तोडफोड गरेको थियो

तत्कालिन जिल्ला विकास समितिले २०५० सालमा बनाएको यो योजना मर्मतका लागि बजेट छैन कहिँ कतैबाट बजेट नआउने उपभोक्ताले मात्रै पैसा उठाएर मर्मत गर्न सक्ने अवस्था नरहेकाले ट्याङ्की अलपत्र भएको उपभोक्ता झपेन्द्रबहादुर थापाले बताउनुभयो ‘‘पानीको स्रोत थियो, सङ्लकन गरेर वितरण गरे मात्र पुग्थ्यो’’ उहाँले भन्नुभयो, ‘‘सिधै पाइप लगाए एकदुई घरलाई मात्र पुग्छ, सबैलाई वितरण गर्न सकिंदैन ’’

मर्मतका लागि चाहिने रू डेढ लाखको अभावमा ट्याङकी जीर्ण भइ अहिले ट्याङ्कीको भग्नाबशेष मात्रै रहेको   पानीका लागि अहिलेस्थानीयवासीले सास्ती खेप्दै आएका छन्

पालाकै धिमीमा तीन वर्षअघि बनाइएको खानेपानीको ट्याङ्कीको  निर्माण नसकिंदै चुहिन थालेकोले वितरण नै हुन सकेन बाहिरबाटहेर्दा आर्कषक देखिने यो ट्याङकीमा पानी नअडिने भएको खानोपनी तथा सरसफाइ डिभिजन कार्यालयले ठेक्कामा लगाएको योआयोजनाका ठेकेदारले काम अलपत्र पारेर हिँडेको उपभोक्ता गोरे बिकले बताउनुभयो

काम पनि राम्रो गरेनन्, पानीको स्रोत पनि हिनामिना बनाएउहाँले भन्नुभयोे, “कसलाई भनेर समस्या समाधान हुन्छ भन्ने पत्तो लगाउनसकिएन यो ट्याङकीबाट पनि यहाँका १२ घरधुरीले पानी खान्थे मर्मतको अभावमा चुहिने भएपछि खोल्साको पानी बोकेर खान बाध्यछन्

डिभिजन कार्यालयमार्फत सञ्चालित  योजनामा भने रकम धेरै भएपनि परिचालन खर्च थोरै आउने गरेको डिभिजन प्रमुख राजेन्द्रन्यौपानेले बताउनुभयो जिल्लाका दर्जनौं योजना बजेट अभावले अधुरा भएको उपभोक्ताले खानेपानीको सास्ती खेप्न बाध्य भएकोउहाँको भनाइ थियो

खानेपानीको सास्ती भएपछि वडाको बजेट टोलटोलमा सुरक्षित ट्याङ्की निर्माणमा लगाइएको वडाध्यक्ष खड्ग थापाले बताउनुभयो   गत आर्थिक वर्ष वडाले गण्डकी प्रदेश सरकारबाट प्राप्त रू ३० लाख गाउँपालिकाको रू लाखको लागतमा टोल टोलमा ट्याङ्की, घरघरमा धारा कार्यक्रम सञ्चालन गरेको थियो चालु आर्थिक वर्षका लागि पनि छुटेका टोलमा ट्याङ्की मर्मतका लागि बजेट बिनियोजनगर्ने  योजना वडा समितिको गत दुई वर्षमा आठ वटा ट्याङ्की मर्मत गरेर २०० घरमा खानेपानी वितरण गरिएको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago