सन्ताेष गहतराज , पाल्पा । पाल्पामा ने क पा का सस्थापक महासचिव स्व पुस्प लाल स्मृति दिवस को अबसर पारेर पाल्पा मा विविध कार्यक्रम गरि मनाइएकाे छ ।
साेहि अबसर पुस्प लाल स्मृति पुस्तकालय टक्सार टोल तानसेन को आयोजनामा पनि एक कार्यक्रम गरि मनाइएकाे छ । कार्यक्रमका प्रमुख अतिथी पाल्पाका पुराना बामपंथी चिनिया लाल बज्राचार्य ले स्व नेता को बारे मा चर्चा गर्नु हुदै वहाँ ले देखायको बाटोमा लाग्न आग्रह समेत गर्नु भयो ।
कार्यक्रम मा ने क पा का नेता धनेन्द्र घिमिरे प्रदेश नम्बर ५ का सांसद डाक्टर पुरन बज्राचार्य , नगर प्रमुख अशोक कुमार शाही लगायत ले स्व नेता को बारे मा चर्चा गर्दै केन्द्र का नेता हरु लाइ मिलेर पार्टी लाई अगाडि बढाउन आग्रह गर्नु भयाे ।
कार्यक्रममा सस्था का उपाध्यक्ष होम नाथ न्योपाने को स्वागत सचीव कृस्न पान्डे को सन्चालन र त्रिरत्न लाल शाक्य को अध्यक्ष ता मा सम्पन्न भएको थियो ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…