काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमालको भाइ राकेश हमालको निधन भएको छ ।
राकेशको कलेजोको उपचारका क्रममा निधन भएको स्रोतले जनाएको छ ।उनको कलेजोमा समस्या देखिएपछि केही दिन अघि उनलाई नयाँ दिल्लीको ह्याम्स अस्पतालमा लगिएको थियो ।
राकेशको परिवार पनि राजेशसँगै काठमाडौंमा एउटै घरमा बस्दै आएका छन् । राकेशका श्रीमती र दुई छोराछोरी छन् । त्यस्तै हमालका अन्य तीन दिदीबहिनी रहेका छन् । राकेश भने राजेशको एक मात्र भाइ हुन् ।
स्रोतका अनुसार राकेशको शव दिल्लीबाट नेपाल ल्याउने तयारी भइरहेको बुझिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…