पोखरा । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितहरु स्याङ्जाका १२ र नवलपरासी पुर्ब का ८ जना रहेका छन । जसमध्ये २ महिला र १८ पुरुष रहेका छन । उनिहरु ६ देखि ५० बर्ष उमेर समुहका रहेका छन । संक्रमण भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमण भएका सबैजना भारतबाट फर्किएका हुन । सबैजना लाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…